हेर्नुहोस् विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार | Nepal Army rescue after plane crash

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!

Added by
77 Views
पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् ।

आइतबार पोखराबाट बिहान ९:५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।
Category
MILITARY
Commenting disabled.